×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दसैंअगाडि गर्ने भनिएका सबै काममा सरकार असफल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

दसैंअगाडि गर्ने भनिएका सबै काममा सरकार असफल

Artha Sarokar

१९ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – गठन मितिका आधारमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आज ६३ औं दिन टेकेको छ । अर्थात साउन १९ मा गठन भएको सरकारले आज असोज १९ गते लागिसक्दा मन्त्रिपरिषदललाई नै पूर्णता दिएको छैन । 
प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राज्यमन्त्री थपिहाल्ने कि थाँती राख्ने भन्ने तर्कवितर्क चलिरहेको छ ।
यसप्रकार सरकार केवल बनाउनकालागि मात्रै बनाइइको कुरालाई फेरि पनि सरकारकै कायैशैलीले पुष्टि गरेको छ । अर्थात, दसै लागिसक्दा पनि दसैअघि सम्पन्न गरिने भनिएका महत्वपूर्ण कार्यभार पूरा गर्नेमा यो सरकार असफल भएको छ । 
मुख्यतः स्थानीय निकायको पुनः संरचना र तीन तहका निर्वाचन मिति घोषणा गर्ने काम सरकारको काँधमा रहेको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी थियो । ती मध्ये कुनैले पनि मूर्त रुप लिएनन् ।

  • जनआस्था साप्ताहिकबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी