
काठमाडौँ – गठन मितिका आधारमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आज ६३ औं दिन टेकेको छ । अर्थात साउन १९ मा गठन भएको सरकारले आज असोज १९ गते लागिसक्दा मन्त्रिपरिषदललाई नै पूर्णता दिएको छैन ।
प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राज्यमन्त्री थपिहाल्ने कि थाँती राख्ने भन्ने तर्कवितर्क चलिरहेको छ ।
यसप्रकार सरकार केवल बनाउनकालागि मात्रै बनाइइको कुरालाई फेरि पनि सरकारकै कायैशैलीले पुष्टि गरेको छ । अर्थात, दसै लागिसक्दा पनि दसैअघि सम्पन्न गरिने भनिएका महत्वपूर्ण कार्यभार पूरा गर्नेमा यो सरकार असफल भएको छ ।
मुख्यतः स्थानीय निकायको पुनः संरचना र तीन तहका निर्वाचन मिति घोषणा गर्ने काम सरकारको काँधमा रहेको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी थियो । ती मध्ये कुनैले पनि मूर्त रुप लिएनन् ।
- जनआस्था साप्ताहिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्