
काश्मिरको हन्दवाडामा रहेको सेनाको क्याम्पमा आक्रमण भएको छ । समाचार संस्था पिटिआईले प्रहरीलाई उद्धृत गर्दै सेनाको क्याम्पमा आक्रमण गरेको बताएको छ । आक्रमणपछि गोली हानाहान भएको पिटिआईले जनाएको छ । बिद्रोहीले ३० राष्ट्रिय राइफल्सको क्याम्पमा बिहान पाँच बजे आक्रमण गरेका हुन् ।
पछिल्लो समय काश्मिरको आर्मी क्याम्पमा भएको यो तेस्रो आक्रमण हो । तीन दिनअघि बिद्रोहीले बारामुल्लाहमा रहेको बिएसएफको क्याम्पमा आक्रमण गरेका थिए । यस्तै सेप्टेम्बर १८ मा उरीमा रहेको आर्मी क्याम्पमा आक्रमण गरेका थिए । त्यसबेला १९ सैनिकको ज्यान गएको थियो । काश्मिरको विषयलाई लिएर भारत र पाकिस्तानबिच तनाव बढ्दै गएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्