×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीमा मिच्दै गुम्बा बनाउँदै भारत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सीमा मिच्दै गुम्बा बनाउँदै भारत

Artha Sarokar

३ कार्तिक २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – भारतले इलामको पशुपतिनगर ४ फाटक र भारतको राङवाङ ग्रापञ्चायतको बीचमा पर्ने नेपाल भारत सीमाको दसगजा क्षेत्रमा भव्य गुम्बा निर्माण सुरु गरेको छ । काठले बनेको पुरानो टासीछलङ गुम्बा भत्काएर सामुदायिक हलसहितको भव्य पक्की गुम्बा बनाउने तयारी गरिएको जानकारी फटकका स्थानीय अगुवा बुद्ध तामाङले दिएका छन् ।

गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष तथा गोर्खा टोरिटोरियल एडमिन्सटिभ प्रमुख विमल गुरुङले रकम दिने आवश्वासन दिएपछि गुम्बा बनाउन थालेको जानकारी स्थानीयले दिएका छन् ।  त्यसका लागि भारत सरकारका तर्फबाट गुरुङले भारु ६० लाख निकास गराएको स्रोतको दाबी छ ।
अन्नपूर्ण

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी