
काठमाडौँ – चीनबाट इन्धन ल्याउने नेपालको योजना विफल पार्ने राणनीति अख्तियार गरेको छ । नेपाल–भारत प्रबुद्ध समूहको मंगलबार नयाँदील्लीमा सुरु दोश्रो बैठकमा भारतीय पक्षले इन्धनमा नेपाली बजारमा आफ्नो एकाधिकार कायमै राख्ने आशयको प्रस्ताव गरेको हो ।
भारतले नेपालले आगामी १५ वर्षसम्म अन्य मुलुकबाट इन्धन आयात गर्न नपाउने सर्त तेस्र्याएको छ ।
रक्सौल—अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणको काम सम्पन्न गर्न नेपालले उक्त प्रस्ताव मान्नुपर्ने सर्त भारतको छ ।
यद्यपि नेपालले भने उक्त प्रस्ताव अस्वीकार गरेको छ । भारतले नाकाबन्दी गरेपछि नेपालले व्यापार विविधिकरण गर्ने भन्दै चीनबाट ममेत इन्धन ढुवार्नी गर्न व्यापार सम्झौता गरेको थियो ।
सोमबार दिल्लीमै भएको अर्को बैठकमा भारतीय आयल कर्पोरेसनका अधिकारीले नेपाल आयल निगमको टोलीसँग सोही प्रस्ताव राखेको थियो ।
- काठमाडौँ टूडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्