Skip to content
LAXMI SUNRISE BANK

पाकिस्तानसँग यसरी डरायो भारत

अर्थ सरोकार

  • एजेन्सी

पाकिस्तानले हमला गर्न सक्ने भयले भारतले सीमामा सुरक्षा सतर्कता बढाएको छ । पछिल्लो हप्ता दैनिकजसो सीमा क्षेत्रमा भारत–पाकिस्तानबीच भएको फायरिङमा दुवै देशका केही सुरक्षाकर्मीको मृत्यु भएको थियो ।
पाकिस्तानलाई सीज फायर तोडेको आरोप लगाउने भारतले तीन दिनसम्म पाकिस्तानले भिषण फायरिङ गर्न सक्ने सूचनाका आधारमा सुरक्षा बढाएको भारतीय संचार माध्यमले जनाएका छन् ।
उता पाकिस्तानले भने भारतले सीज फायर तोडेको आरोप लगाएको छ । दुई देशबीच आरोप पत्यारोप र फायरिङ चलिरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK