
एजेन्सी– उत्तरखण्डमा बुधबार भारतीय वायुसेनाको एमआई १७ विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटना हुनासाथ सो विमानमा आगो लागेको भारतीय संचार माध्यमले जनाएका छन् ।
उत्तरखण्डको चमेली जिल्लामा भएको सो दुर्घटनामा विमानमा सवार सबै सुरक्षित भएको जनाइएको छ । विमानमा एयरफोर्सका २ पाइलट, २ अफिसर र सेनाका २ जेसीओसहित १६ जवान सवार रहेका थिए ।
उक्त दुर्घटना अभ्यासका क्रममा चीनको सीमा नजिकै भएको थियो । यस सम्बन्धि थप अनुसन्धान भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्