काठमाडौँ – भारतले थरेको सर्जिकल स्ट्राइक मामिलामा प्रधानमन्त्रीसँग प्रमाण मागेको भन्दै रुष्ट बनेका एबिवीपीका कार्यकर्ताहरुले मंगालबार राती नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि कालो मसी प्रहार गरेका छन् ।
एक कार्यक्रममा भाग लिन राजस्थानको बिकानेर पुगेका केजरीवाललाई कारमा छिर्नअघि मानिसहरुलाई अभिनन्दन गर्दैगर्दा कालो मसी प्रहार भएको थियो । मसी उनको सर्ट र अनुहारमा परेको थियो ।
- नेपाल आज