
- अर्थ सरोकार सम्बाददाता
चितवन – नेकपा एमाले पार्टी कार्यालयले आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपाल बहुसांस्कृतिक तथा बहुभाषिक देश भएकाले सोही अनुसार चाडपर्व मनाउनुपर्नेमा जोड दिएका छन्।
उनले राष्ट्रिय एकतामा खलल नपर्ने गरी चाडपर्व मनाउन आवश्यकता रहेको बताएका छन् । ‘एकता भत्काउने प्रयास अझै पनि छ, राष्ट्रिय चुनौतीलाई ख्याल गर्नुपर्छ, यसमा चुक्यौँ भने चाडपर्व मनाउनुको अर्थ हुँदैन,’ उनले भने ।
पूर्वअर्थमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डेले आर्थिक विकासपछि मात्रै देश विकास हुने भएकाले आर्थिक समृद्धितर्फ ध्यान दिनु आवश्यक भएको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्