Skip to content
LAXMI SUNRISE BANK

तिन दल नमिले सँविधान कार्यान्वयनमा समस्या : झलनाथ खनाल

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनमा मुख्य तीन दल मिल्नुको विकल्प नभएको बताएका छन्।
नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति भक्तपुरले सूर्यविनायकमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘अहिले संविधान कार्यान्वयन गर्नुपर्ने समय हो, यो समयमा काँग्रेस, माओवादीको गठबन्धन सरकारले मात्रै सम्भव छैन, तीन दल नमिलेसम्म संविधान कार्यान्वयनमा सङ्कट आउँछ ।’ मुख्य तीन दलमध्येका दललाई नै बेवास्ता गर्दै अगाडि बढेर सत्ता पक्षले राष्ट्रलाई अधोगतितर्फ लैजान लागिरहेको उनले जिकिर गरे ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK