
कन्चनपुर – विप्लव माअाेवादी कन्चनपुरले महाकाली अन्चल अस्पतालका डाक्टर सुर्य उपाध्यायलाई आज कालोमोसो दलेको छ । अस्पतालमा विभिन्न अनियमितमा गरेकाे भन्दै कालाेमाेसाे दलेका हुन् ।
अबैधानिक रुपमा नाता पर्ने व्यक्तिलार्इ कर्मचारी नियुक्त गरेको, सेवाग्राहीबाट अावश्यकताभन्दा बढी रकम लिएर अस्पतालभित्र उपचार गरेको , अस्पताल बाहिर मेडिकल खोली सेवाग्राहीलाई आफ्नै मेडिकलमा औषधि किन्न बाध्य परेको, मान्छेकाे स्वास्थ्य नै जाँच नगरि निरोगिताको प्रमाण पत्रमा सहिछाप गरेको लगाएतका अाराेपमा अाज कालाेमाेसाे दलिएकाे हाे ।
- एसियन समाचार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्