
- अर्थ सरोकार सम्बतदाता
प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको तीन दलको बैठकलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटक पटक अस्विकार गर्दे आएका छन् । दाहालको नेतृत्वमा सरकार गठन भएपछि प्रधानमन्त्री दाहाल र ओलबीच सिंहदरबारमा एक पटक मात्र औपचारिक भेटघाटबाहेक दोस्रो भेटघाट हुन सकेको छैन ।
संविधान कार्यान्वयन,स्थानीय तहको पुनसंरचना,संविधान संशोधनलगायतका मुद्धामा छलफल गर्न प्रधानमन्त्री दाहालले तीन दलको पनि ओलीले अस्वीकार गर्दे आएका छन् । राजधानी काठमाडौंमा रहेर पनि ओलीले तीन दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल,उपाध्यक्षहरु वामदेब गौतम र भिम रावललाई पठाउने गरेका छन्।आजको नेपाल समाचारपत्रले खबर छापेको छ ।
दुई महिनाको अवधिमा प्रधानमन्त्री दाहालले पटक पटक तीन दलको बैठकमा बोलाए पनि ओली सहभागि भएका छैनन् । तीन दलको बैठकमा अध्यक्ष ओलीको खोजी हुने गरेपनि एमालेका नेताहरुले अध्यक्षलाई सन्चो नभएको कारण आउन नसक्ने जबाफ दिँदै आएको दाहालको सचिवालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्