
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले बिमस्टेक सम्मेलनमा सहभागी हुने क्रममा कुटनीतिक मर्यादाको उल्लंघन गरेको आरोप लगाएका छन्। भारतको गोवामा डिनरका लागि कार्गेट पर्खने क्रममा भएको संयोगवसको भेटघाटलाई त्रिपक्षिय वार्ता भनेर प्रधानमन्त्रीको सचिवालयले झुठो प्रचार गरेको ओलीले बताए।
अध्यक्ष ओलीले बाटोमा भेट हुँदैमा त्रिपक्षिय वार्ता भयो भनि प्रचार गर्नु हास्यास्पद भएको टिप्पणी गरे। बिमस्टेक सम्मेलनमा सहभागी हुन भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग त्रिपक्षिय वार्ता गरेको समाचार सार्वजनिक भएको थियो। प्रधानमन्त्रीको सचिवालयले चीन र भारतलाई मध्यस्थता गर्न नेपालका प्रधानमन्त्री दाहालले त्रिपक्षिय वार्ता गरेको दाबी गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्