×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोकमानका बडिगार्ड युवती लिएर ठमेलको डिस्कोमा जाँदा बबाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लोकमानका बडिगार्ड युवती लिएर ठमेलको डिस्कोमा जाँदा बबाल

१९ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मान्छे शक्तिमा मैमत्त भएपछि शर्म पचाएर जे पनि गर्न भन्ने कुरा फेरि पनि चरितार्थ भएको छ, असोज १० गते राति ठमेलको डिस्कोमा ।
अख्तियार प्रमुख आयुक्त लोकमान सिंह कार्कीको रवाफ लगाउँदै डिस्कोभित्र बाउन्सरर युवतीमाथि दव्र्यवहार गर्दा लोकमानका बडिगार्ड डिएसपी दानबहादुर थापा मध्यरातमा भागाभागमा मात्र परेनन्, ठूलो दूर्घटनाबाट पनि बचे । घटनामा अख्तियार स्वामित्वको बा १२ च ९५५९ नम्बरको स्यान्ट्रो गाडी ध्वस्त छ । ठमेलस्थित होटल मस्र्याङदी अगाडिको सिएनआइ क्लब डिस्कोमा झगडा भएको खबर पाएर सोह्रखुट्टे प्रहरी वृत्तको टोली नयाँ बजारबाट त्यसतर्फ हुँयकियो । तर, प्रहरी पुग्दा आफूल लज्जित हुनुपर्ने कारण दानबहादुर साथमा रहेकी युवतीसँगै त्यहाँबाट भागे ।
उनीसँगै नेपाल प्रहरीकै अर्को एकजना डिएसपी पनि साथमा थिए । त्यस रातको कुटाकुटबाट घाइते भएका दुई युवती नजिकैको मनमोहन अस्पतामा भर्ना भई भोलिपल्दै डिस्चार्ज भए । भाग्दै दरबारमार्गतिर हुँइएकिएका दानबहादुरको गाडी अनियन्त्रित भई दुर्घटनामा पर्यो । केही कच्याक्क कुचुक्क छ । ता मान्छेलाई केही भएको छैन ।

  • जनआस्था साप्ताहिकबाट

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी