Skip to content

लोकमानलाई महाअभियोग लागेपनि काम कारबाही जारी राख्नअख्तियारलाई प्रचण्डको अनुरोध

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – प्रधामन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ ले अख्तियार दुरुपयोग अनुसन्धन आयोगका सबै आयुक्तहरुलाई सिंहदरवारमा बोलाएर छलफगरेका छन् । प्रधनमन्त्रीको नियमित भेटघाट अन्तर्गत आयोगको काम कारबाहीबारे जानकारी लिएको आयुक्त नवीनकुमार घिमिरेले जानकारी दीएका छन् ।

 उक्त छलफलमा प्रचण्डले प्रमुख आयुक्त कार्कीविरुद्ध महाअभियोग दर्ता भएपनि आयुक्तहरुलाई आयोगको काम कार्यवाहि नरोक्न आग्रह गरेको स्रोततले जनाएको छ । छलफल बिहान ९ बजेदेखि सुरुभएर करिव आधा घण्टा चलेके थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्