×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेतालाई दाम नचढाउँदा महाअभियोग !’(भिडियोसहित)

PRIME CA

‘नेतालाई दाम नचढाउँदा महाअभियोग !’(भिडियोसहित)

८ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – अहिले लोकमान प्रकरणको बहस चर्चामा छ । उनीबारे विभिन्न चर्चा भइरहंदा उनलाई फसाइएको चर्चा पनि चल्न थालेको छ । तीन राजनीतिक विश्लेषकहरुले ठूला दलले राजनीतिकर्मीको सर्वोच्चता कायम गराउने उद्देश्यले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोगको ग्राण्ड डिजाइन रचेका आरोप लगाएका छन् । 


एभिन्यूज टेलिभिजनको विशेष संवादमा कुरा गर्दै वरिष्ठ पत्रकार तथा विश्लेषक देवप्रकाश त्रिपाठी, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सद्भावना पार्टीका महासचिव तथा विश्लेषक मनिष सुमनले यस्तो दाबी गरेका हुन् ।

बाँकी बहस सहितको पूर्ण भिडियो हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: