
- अर्थ सरोकार सम्बाददाता ,
मकवानपुरको मालपोत कार्यालयमा आगलागी भएको छ । सदरमुकाम हेटौंडामा रहेको मालपोत कार्यालयमा आगलागी हुदा केही कर्मचारी र सेवाग्राही घाइते भएका छन् । आगलागीमा परि पाच जना घाइते भएको र उपचारका लागि अस्पतला लागिएको छ । आगलागीको कारण खुल्न सकेको छैन । घटना स्थलमा दमकल तथा एम्बुलेन्स पुगेका छन् । बिस्तृत विवरण आउन बाँकी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्