
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण, मन्त्रालयगत नियमित एजेण्डा लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। उनका अनुसार भारतीय राष्ट्रपति मुखर्जी नेपाल आउने दिन सार्वजनिक बिदा दिने कि भन्ने विषयमा पनि बिहीबारको बैठकमा छलफल हुने छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति मुखर्जी आउँदो १७ गतेदेखि १९ गतेसम्म नेपाल भ्रमणमा आउने तय भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण लगतै भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउन लागेका हुन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्