×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मादकपदार्थ सेवनगरी सवारी चलाउनेलाई कारबाही

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मादकपदार्थ सेवनगरी सवारी चलाउनेलाई कारबाही

Artha Sarokar

१७ आश्विन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बतदाता 

चाड पर्व नजिकिदै गर्दा जिल्लाका विभिन्न स्थानबाट मादकपदार्थ सेवन गरेर सार्वजनिक सवारी चलाउने १९ जनालाई ट्राफिक प्रहरीले यो आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्म कारबाही गरेको छ । 
सार्वजनिक यातायातमा छड्के जाँच गर्दा चालकले मादकपदार्थ सेवन गरेर सवारी चलाएको पाइएको महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख सीताराम हाछेंथुले बताउनुभयो । उहाँले भन्नुभयो – “चालकले मादकपदार्थ खाएर सार्वजनिक सवारी चलाउँदा आफ्नो मात्रै नभई अन्य यात्रुको समेत ज्यान जोखिममा पर्दछ ।
मदिरा सेवन गरेर सार्वजनिक वा निजी सवारी चलाउँदा चालकलाई सार्वजनिक मुद्दाअन्तर्गत कारबाही हुन्छ भने ट्राफिक प्रहरीले चालकको सवारी चालक अनुमतिपत्रमा प्वाल पार्दै आएको छ । सार्वजनिक मुद्दामा भने चालकले जेल सजायसम्मको व्यवस्था छ । निजी सवारीमा चालकलाई रु एक हजारसम्म जरिवाना र सचेतना कक्षा लिनुपर्ने नियम छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी