Skip to content

प्रधानमन्त्री र चीनका राष्ट्रपति बिच भेटवार्ता हुने

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनपिङकीच भारतको गोवामा भेटवार्ता हुने भएको छ । ब्रिक्स सम्मेलनमा सहभागी हुन गोवा जाँदा त्यही चिनिया राष्ट्रपतिसँग भेटवार्ता गर्ने तय भएको छ । 
प्रधानमन्त्री भएपछि दाहालको चिनियाँ राष्ट्रपतिसँग पहिलो भेट हुन लागेको हो ।
परराष्ट्रमन्त्री डा प्रकाशशरण महतका अनुसार प्रधानमन्त्रीज्यू र चीनका राष्ट्रपतिबीच गोवामा २९ असोजमा साइडलाइन वार्ता हुने तय भएको छ र त्यहाँ दुईपक्षीय हितको विषयमा छलफल हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्