×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शालिक निर्माणमा पनि भ्रष्टाचार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शालिक निर्माणमा पनि भ्रष्टाचार !

८ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  •  अर्थ सरोकार सम्बातदाता 
काठमाडौँ – भनिन्छ ,सवैभन्दा वढी पवित्र मनका साथ लगाव र झुकाव हुनुपर्ने कुनै वस्तु छ भने त्यो शालिकमा हुन्छ । किनकी मृतकको सम्झनामा निर्मित शालिकमा प्रायः मनहरु लोभि पापी हुँदैनन् । तर कैलालीको थापापुर गाविसको प्राङ्गणमा द्धन्द्धकालमा मारिएका एमाले कार्यकर्ता परशुराम चौधरीको शालिकमा पनि अनियमितता भएको छ । यस शालिकमा झण्डै ६ लाख खर्च भइसकेको छ र थप ३ लाख खर्च हुँदैछ ।
सिमेन्टले वनेको यो शालिक अन्दाजी ३ देखि साढे ३ फिट अग्लो छ । गाउँमा १० लाख वरावरले एउटा सानो ४ कोठे घर वनाउन सकिन्छ तर यो शालिक निर्माणमा नै यत्रो लगानी लागेको देख्दा अच्चमित छु एक स्थानियले भने । यस शालिक निर्माणको जिम्मा लिएका गंगाराम चौधरीले भने दुवै किस्ताको २० हजार कन्सल्टेन्सी खर्च काटिएर आएको र रकममा कुनै हिनामिना नभएको वताए ।
तर स्थानीयवासीले भने १० हजारमा सिमेन्ट, रड, काठ, ढुंगा, इट्टा, वालुवा, गिट्टी, झ्याल ढोका र जस्ता पाता सहित एउटा सानो ४ कोठे घर तयार हुने वताउछन् । शालिकमै अनियमितता भएको कुराले चित्त दुखेको एक जना एमालेका स्थानीय कार्यकर्ताले वताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी