
- अर्थ सरोकार सम्बाददाता
भक्तपुर – नेपाल क्रान्तिकारी युवा सङ्घको २६औँ स्थापना दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशलाई राजनीतिक भ्रष्टाचार र जालझेलबाट बचाउन सके विकासमा लम्कन सकिने बताएका छन् ।
गत असोज ८ गतेदेखि मध्यपुरथिमिमा आयोजना भएको भक्तपुर जिल्लाव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको विजेतालाई शनिबार पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले भने ‘भ्रष्टाचार र अनियमितताले खेलकुदलाई समेत अछुतो राख्न सकेको छैन । खेल क्षेत्रलाई पनि भ्रष्टाचारमुक्त बनाई खेलको विकासमा लाग्न युवा वर्गलाई प्रेरित गर्नुपर्दछ ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष एवम् सांसद अनुराधा थापामगरले देशको सार्वभौमिकता रक्षाका लागि युवाहरु खेलकुदमा लाग्नुपर्नेमा जोड दिइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्