Skip to content
LAXMI SUNRISE BANK

‘नेपालमा चिनियाँ राष्ट्रपति आउन नदिन भारतले चलखेल गर्यो’

अर्थ सरोकार

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिट्टै देशद्रोही सावित हुने ठोकुवा गरेका छन्।
माओवादीका नेताहरुले भारतको कठपुतलीको काम गरेको आरोप लगाउँदै उनले अन्तर्राष्ट्रिय सम्बन्धमा भारतलाई अवगत गराएर मात्र नेपाल अघि बढ्नु पर्ने अवस्था यही सरकारका कारण आउने बताए ।
रफत सञ्चार क्लबले सोमबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमणमा भारतले अदृश्य हस्तक्षेप गरेको भन्दै यस्तै वातावरणमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असम्भव रहेको बताए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK