
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – कार्कीविरुद्ध महाअभियोग प्रस्ताव एमालेले नभई भारतको इसारामा आएको हो । महाअभियोग प्रस्ताव संविधान संशोधनमा एमालेलाई हस्ताक्षर गराउने चालमात्रै चालिएको हो । कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याएर संविधान संशोधनमा एमालेलाई सहमतिमा गराउने भारतले चलखेल गरेको हो । त्यसैको उपज महाअभियोग प्रस्ताव आएको हो । एमालेले प्रस्ताव ल्याएको होइन, त्यस्तो देखिएको मात्र हो ।
महाअभियोग प्रकरणमा एमाले भारतले चालेको चेसको गोटी बनेको हो । भारतले चाहेअनुसारको संविधान संशोधनका लागि संसद्मा दुई तिहाइ बहुमत पु¥याउन भारतले एमालेलाई फसाएको मात्र हो ।
अख्तियार प्रमुखमा लोकमानलाई ल्याउने मुख्य दलहरु हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्