×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या केहि हदसम्म समाधान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या केहि हदसम्म समाधान

Artha Sarokar

२२ आश्विन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – दशैंको मुखमा नेपाल टेलिकमका ग्राहकहरु समस्यामा परेका छन् । आज शनिबार बिहानदेखि नै नेपाल टेलिकमका प्राय सबै नेटवर्कहरुमा समस्या देखिएको थियो । अहिले उक्त समस्या केहिहदसम्म समाधान भएको छ ।  मोबाइल तथा ल्याण्ड लाइनमा फोन लाग्न समस्या भइरहेको थियो । नेपाल टेलिकमका कतिपय सेवाहरु ठप्प समेत भएका छन् भने टेलिकमको एडीएसएलमा पनि समस्या देखिएको छ । 
यसबारे बुझ्न खोज्दा नेपाल टेलिकमकी प्रवक्ताको फोन उठेन ।     
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी