×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से ०.५५ प्रतिशतले बृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेप्से ०.५५ प्रतिशतले बृद्धि

Artha Sarokar

१६ आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – आइतवार नेप्से परिसूचक शून्य दशमलव ५५ प्रतिशतले बढेको छ । बैङ्किङ र बीमा समूह परिसूचक बढेपछि समग्र नेप्से परिसूचक बढेको हो ।
पहिलो कारोबार देखि उकालो लागेको बजार २ घण्टाको व्यापारमा ९ दशमलव ६९ अङ्कले बढेर १ हजार ७ सय ६३ दशमलव शून्य ७ विन्दुमा पुगेको छ ।  यस समयमा १ हजार ६ सय ४५ पटकको व्यापारमा रू. ३२ करोड १५ लाख बराबरको शेयर कारोबार भएको हो ।
बीमा समूहको परिसूचक २ दशमलव ३१ प्रतिशत र बैङ्किङ समूहको शून्य दशमलव ५१ प्रतिशतले बढेको छ । 
त्यसैगरी, जलविद्युत समूहको परिसूचक शून्य दशलमव ७८ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव ३४, वित्त कम्पनीको शून्य दशलमव १६, होटलको शून्य दशमलव १५ र विकास बैङ्कको शून्य दशमलव शून्य २ प्रतिशतले घटेको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी