
- एजेन्सी
अमेरिका – अमेरिकी राष्ट्रपति बाराक ओबामाले समेत दिपावली मनाएका छन् । ह्वाइट हाउसद्वारा जारी गरिएको सन्देशमा संसारभर दिपावली पर्व मनाइरहेका संसारभरका सबैलाई शुभकामना दिइएको छ ।
दिपावलीको अवसरमा न्युयोर्क स्थित संयुक्त राष्ट्रसंघको कार्यालयपनि विशेष रुपमा सजाइएको थियो । त्यस्तै अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रंपले पनि भर्जिनिया स्थित एक मन्दिरमा दिपावली मनाएका थिए ।
यता धर्मलाइ ‘अफिम’ मानेर दशैं र तिहारको टिका नलागाउने प्रचण्डले यो कुराबाट पनि केहि सिक्नुपर्ने धारणा सामाजिकसञ्जालमा उठेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्