
- अर्थ सरोकार सम्बाददाता
प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘जेष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि राज्यले हाल प्रदान गरेको सुविधा तथा सहुलियत पर्याप्त नभएपनि एउटा असल परम्पराको थालनी भएको छ । आगामी दिनमा यसलाई सम्मानजनक जीवन जिउन सक्ने गरी क्रमशः बिस्तार गर्दै जाने कुरामा सरकारले विशेष ध्यान दिने कुरा विश्वास दिलाउन चाहन्छु ।’
प्रधानमन्त्रीले नेपालको संविधानले मौलक हकका रुपमा ज्येष्ठ नागरिकलाई मौलिक हकका रुपमा विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको स्मरण गरेका छन् ।
सन्देशमा प्रधानमन्त्रीले ‘जेष्ठ नागरिकहरुले आर्जन गरेका ज्ञान, सीप र अनुभवलाई राज्यले राष्ट्रिय विकासमा परिचालन गर्नुपर्ने नीति आवश्यक रहेको‘ उल्लेख गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्