
- कृष्णा चौलागाईं / अर्थ सरोकार डटकम
चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै ओम अस्पतालमा तनाव भएको छ । चावहिल स्थित ओम अस्पतालमा संङ्खुवासभा चैनपुरकी ५२ वर्षीया टंक कुमारी न्यौपानेको बिहीवार अपरान्ह मृत्यु भएको थियो ।
१३ गते उपचारका लागि ओम अस्पतालमा न्यौपानेलाई भर्ना गरिएको थियो । पीडितपक्षका अनुसार ब्लिडिङ भएको बिरामीको अवस्था सामान्य तर बिरामीलाई रगत दिनु पर्छ भन्दै चाहिने भन्दा बढी रगत दिएपछि मृगौला फेल भएको बिरामीको आफन्तको भनाई रहेको छ । चिकित्सकको लापरबाहीका कारण ज्यान गएको पीडितपक्षले आरोप लगाएका छन् । अस्पतालमा अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ । विवाद मिलाउन पीडित पक्ष र अस्पतालबीच वार्ता जारी रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्