
बलुचिस्तान पकिस्तान – पाकिस्तानको बलुचिस्तान क्वेटा स्थित एक प्रहरी तालीम केन्द्रमा आतंककारी आक्रमण हुँदा साठी जना प्रहरीको मृत्यु भएको छ । उक्त आत्रमणमा परि सय भन्दा बढी प्रहरी घाईते भएको छन् ।
पाकिस्तानी सञ्चार माध्यम ‘डान’का अनुसार सोमबार राति स्थानिय समय अनुसार ११ः३० बजे ५,६ जना हतियारधारी समुह तालिम केन्द्रमा पसेर अन्धाधुन्द गोली चलाएका थिए । उक्त समयमा सो तालिम केन्द्रमा ६ सय प्रहरी थिए जसलाई उनिहरुले तीन घण्टासम्म बंधक बनाएका थिए ।
हमलामा तीन आतंककारीको मृत्यु भएको छ । एक जना आतंकारीकाको गोली लगेर मृत्यु भएको हो भने अरु दुई जनाले आत्मघात गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्