×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानी सेनाद्धारा भारतीय सेनामाथि गोली प्रहार, भिडन्त जारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पाकिस्तानी सेनाद्धारा भारतीय सेनामाथि गोली प्रहार, भिडन्त जारी

Artha Sarokar

९ कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी– कश्मीरको खोरी इलाकामा भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान भएको छ ।
भारतीय संचार माध्यमले पाकिस्ताने सीजफायर उल्लंघन गरेको आरोप लगाएका छन् भने पाकिस्तानी मिडियाले सो आरोप भारतमाथि लगाएका छन् ।
अहिले पनि दुई देशबीच भिडन्त जारी रहेको र घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ । भिडन्तका कारण सो इलाकामा स्थानीहरु डरले घरभित्र लुकेको जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी