
- अर्थसरोकर डटकम
संसद बैठक आइतबार दिउँसो ११ बजेसम्मका लागि स्थगित भएको छ। संसदमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावबारे दलीय परामर्श आवश्यक रहेकाले दलहरुलाई समय दिन भन्दै सभामुख ओनसरी घर्तीले संसद बैठक तीन दिन स्थगित गरेकी हुन्।
बिहीबार बसेको प्रमुख दलका प्रमुख सचेतहरुसँग छलफल पछि बैठक स्थगित गरिएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए। बुधबार संसदमा अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो। त्यस विषयमा बिहीबार १ बजे बोलाइएको संसद बैठकमा छलफल गर्ने कार्यसूचि थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्