×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

३ कार्तिक २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार संसदमा सम्बोधन गर्दै छन् । प्रधानमन्त्री प्रचण्डले सरकारको कामकारबाही, ब्रिक्स सम्मेलनमा सहभागीता, भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसंग भएको त्रिपक्षीय भेटवार्ता, लोकमान सिंह कार्की लगायतका विषयमा सांसदहरुले सरकारले जवाफ दिनुपर्ने बताएसंगै यसबारे जवाफ दिन थालेका हुन् ।

आज दिउँसो ३ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । सरकारको कार्यशैली र विदेश नीतिप्रति यतिबेला प्रतिपक्षी दलहरु आक्रामक बन्दै गएका छन् । लोकमान सिंह कार्कीको विषयलाई लिएर भने सत्ताधारी दलका सांसदसमेत रुष्ट बन्दै गएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी