×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संविधान संशोधन कार्य अन्तिम चरणमा पुगेको प्रचण्डको खुलासा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

संविधान संशोधन कार्य अन्तिम चरणमा पुगेको प्रचण्डको खुलासा

Artha Sarokar

३ कार्तिक २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन कार्य अपन्तम चरणमा पुगेको बताएका छन् ।बुधबार व्यवस्थापिका–संसदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले एमाले र मधेसी मोर्चासँगको साझेदारीमा संविधान संशोधनको काम अघि बढेको बताएका हुन् ।
उनले अनौपचारिक वार्ताकै माध्यमबाट आफूले यस कार्यलाई अघि बढाएको बताउँदै भने, ‘तिहारपछि सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनकारी पक्षबीच एउटा सहमति गरेर संविधान संशोधन कार्यलाई अघि बढाइनेछ ।’
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी