
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – हिन्दुहरुको महान चाड दशैं । दशैंलाइ हिन्दुहरुले धुमधामसँग मनाउने गरेका छन् । तर सामाजिक सञ्जालमा भाइरल भएको यो तस्विरले धर्मका नाममा अरुलाई भेदभाव गर्नेहरुलाई राम्रै सन्देश दिएको छ ।
तस्विरमा एक हिन्दु र एक मुश्लिमले सामुहिक रुपमा दशैं मनाइरहेको देखिन्छ । यो तस्विर कहाँबाट कसले सामाजिक सञ्जालमा हाल्यो भन्ने थाहा नभएपनि अहिले यो तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ । यो तस्विर हेरेर अधिकांसले यस्तो नेपालमा मात्र हुने प्रतिक्रिया दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्