Skip to content
LAXMI SUNRISE BANK

नेकपा माओवादीको महाभियोगबारे निर्णय गर्ने जिम्मा प्रचण्डलाई

अर्थ सरोकार

  • अर्थ सरोकार  सम्बातदाता 

नेकपा माओवादी केन्द्रले संसदमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्धको महाभियोग प्रस्तावबारे निर्णय लिने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। 
शनिबार दिउँसो बसेको माओवादीको हेडक्वार्टर आठकले महाभियोग प्रस्तवको विषयमा बिभिन्न पक्षसँग समन्वय छलफल गरी आवश्यक निर्णय लिने जिम्मा अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको प्रवक्ता पंफा भुसालले जानकारी दिइन्। यसअघि बिहीबार बसेको माओवादी हेडक्वार्टरकै बैठकले महाभियोगको प्रस्तावमा नेपाली कांग्रेस लगायतका दलहरुसँग छलफल गरेर सुझबुझपूर्ण कदम चाल्ने निर्णय गरेको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK