
काठमाडौं – व्यवस्थापिका संसद बैठक आज बस्दैछ । नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफुले सम्हालेका महिला बालबालिका तथा समाज कल्याण र पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित दुई विधेयक प्रस्तुत गर्दै छन् ।
अपांगता भएका ब्यक्तिहरुको अधिकारसम्बन्धी विधेयक र नेपाल पशु चिकित्सा परिषद् पहिलो संशोधन विधेयकलाई बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिए । त्यस्तै आजको बैठकले भूमिगत जलस्रोत बिधेयक र सिंचाई विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्