
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटास्थित प्रहरी कलेजमा केहीको ज्यान जाने र घाइते हुने गरी सोमबार राति भएको आतङ्ककारी आक्रमणको निन्दा गरेका छन् ।
प्रधानमन्त्री दाहालले पाकिस्तानका प्रधानमन्त्री मोहम्मद नवाज सरिफलाई एक सन्देश पठाई नेपाल सरकार कुनै पनि प्रकारका आतङ्ककारी आक्रमणको निन्दा र आतङ्कवादविरुद्धको लडाईंमा ऐक्यबद्धता व्यक्त गर्दछ भनेका छन् ।
प्रधानमन्त्रीले आक्रमणमा परी ज्यान गुमाउने व्यक्तिका परिवारजनप्रति हार्दिक समवेदना र सहानुभूति व्यक्त गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्