
काठमाडौँ – बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रशासनिक सल्लाहकारमा प्रचण्डका भाइ नारायण दाहाललाई नियुक्त गरेको छ ।
दाहाल माओवादीका नेता एवं पूर्व माओवदी सभासद समेत हुन । उनी प्रचण्डका काकाका छोरा हुन् । उनले सल्लाहाकारमा नियुक्ति पाउनु अघि नै सरकारका काम कारबाहीमा हस्तक्षेपकारी भूमिका खेल्दै आएका थिए ।
स्थानीय विकास मन्त्रालयले गरेको एलडीओहरुको सरुवामा हस्तक्षेप गर्न उनको टोली पुगेको थियो ।नारायण दाहालले भने प्रचण्डसँग आफ्नो परविारीक सम्वन्धका कारण आफूलार्ई यस्तो आरोप लगाएको भनेका छन्।
प्रचण्डको यस अघि नै आफ्नो स्वकीय सचिवमा छोरा प्रकाश दाहाल नियुक्त गरिसकेका छन् ।
- एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्