
- अर्थ सरोकार सम्बाददाता,
काठमाण्डौ – आर्थिक वर्ष २०७१ ७२ मा ३ण् प्रतिशत लाभांश वितरण गरेको प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनी पुन २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यस कम्पनीले आर्थिक वर्ष २०७२ ७३ मा १८ करोड ५७ लाख रुपैयाँ खूद नाफा आर्जन समेत गरेको थियो । यो कम्पनीको चुक्तापूँजी ३७ करोड ३७ लाख रुपैयाँ रहेको छ । घोषित २० प्रतिशत बोनस सेयर जारी गरेपछि चुक्तापूँजी ४४ करोड ८४ लाख रुपैयाँ पुग्नेछ ।

साथै यो इन्स्योरेन्स कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२ ७३ को नाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ ०५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।
यो निर्णय बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा स्रोतले बताएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्