Skip to content
LAXMI SUNRISE BANK

बोलिभियाको कार्यक्रम सकेर मन्त्री लेखक स्वदेश फर्किए

अर्थ सरोकार

काठमाडौं – भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री रमेश लेखक बोलिभियाममा आयोजित सडक सुरक्षा सम्बन्धि संयुक्त राष्ट्रसंघीय कार्यक्रममा सहभागी भएर सोमबार नेपाल फर्किएका छन्। सोमबार बिहान काठमाण्डौ फर्किएका मन्त्री लेखकले भियना प्रोग्राम अफ एक्सन’ को प्रभावकारी कार्यान्वयनका विषयमा सम्मेलनमा छलफल भएको जानकारी दिए। यो कार्यक्रमले भूपरिवेष्टित अल्पविकसित देशका जनतासँग सरोकार राख्‍ने मन्त्री लेखकले बताए। मन्त्री लेखक असोज २५ गते सम्मेलनमा भाग लिनका लागि बोलिभिया गएका थिए।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK