×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२० को नयाँ नोट अभाव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

२० को नयाँ नोट अभाव

Artha Sarokar

२० आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं -२० रुपैयाँको नयाँ नोट वजारमा मात्र नभई वैंकमा पनि हाहाकार छ । नेपाल राष्ट्र बैंकले २० रुपैयाँको नयाँ नोट बजारमा निकै कम  पठाएकोले बजारमा नोटको हाहाकार भएको हो ।
राष्ट्र बैंकले बैंक तथा सर्वसाधारणलाई २० रुपैयाँको नोट मागेजति नदिएको बैंकर र सर्वसाधारणहरुको गुनासो छ । सर्बसाधारणहरु पनि २० को नोटको खोजीमा अनेक बैंक र वित्तीय क्षेत्रमा धाउने गरेका छन्  ।
२० को नोट किन अभाव भयो भन्ने बिषयमा नेपाल राष्ट्र बैंक र अन्य बैंक एक अर्कालाई आरोप प्रत्यारोप लागाउछन्  । 
प्रत्येक वर्ष चाडबाडमा कुनै न कुनै दरको नोटको हाहाकार हुँदै आएको छ । गत वर्ष पनि बैंक तथा सर्वसाधारणले ५० रुपैयाँका दरका नोट मागेजति साट्न पाएका थिएनन् ।
  
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी