
- अर्थ सरोकार सम्बाददाता
भारतको कस्मिरस्थित सेनाको बेस क्याम्पमा आतंकबादी हमला हुँदा १८ सैनिक मारिएका थिए । सैनिक मारिएपछि भारत र पाकिस्तानबीचको सम्बन्ध निकै तनावपूर्ण अवस्थामा पुगेको छ । यही तनावपूर्ण अवस्थामा सार्क सम्मेलन हुन नसक्ने निस्कर्ष अफगानिस्तान, बंगलादेश र भूटानले निकालेका छन् ।
भारत, अफगानिस्तान, भूटान र बंगलादेशले पाकिस्तानको इस्लामाबाद आतंकको छायामा रहेको भन्दै शिखर सम्मेलनमा नजाने घोषणा गरेका हुन् । भारतले बुधबार पाकिस्तानमा आतंकबादको त्रासदी बढ्दै गएको जनाउँदै सम्मेलनमा भाग नलिने घोषणा गरेको थियो ।
पाँच देश उपस्थित नहुने भएपछि पाकिस्तानले तत्कालका लागि सम्मेलन स्थगित गरेको छ । अहिले स्थगित भएपनि केही समयमै नयाँ मिति तोक्ने बताएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्