
- अर्थसरोकार डटकम
राष्ट्रिय समाजवादी फोरम नेपालका कार्यकर्ता निमा आङदी शेर्पा विस्फोटक पदार्थसहित सुनसरीको धराबाट पक्राउ परेका छन् । शेर्पालाई इलाका प्रहरी कार्यालय धरानको टोलीले भारी मात्रामा बम बनाउन प्रयोग गरिने विस्फोटक पदार्थसहित पक्राउ गरेको हो । प्रहरीले उनलाई विहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
उनी संखुवासभा चेपुवा गाविस–६ का शेर्पा संघीय समाजवादी फोरम नेपाल सुनसरी क्षेत्र नम्बर–१ का सचिव हुन् । शेर्पाले संखुवासभाको किमाथांका नाका हुँदै चीनबाट खरिद गरी ल्याएको विस्फोटक पदार्थ धरान ल्याएर विभिन्न व्यक्तिलाई बिक्री गर्ने गरेको खुल्न आएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्