×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदमा लोकमान महाभियोग प्रस्ताव दर्ता, ९ गते छलफल हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

संसदमा लोकमान महाभियोग प्रस्ताव दर्ता, ९ गते छलफल हुँदै

Artha Sarokar

७ कार्तिक २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव आज व्यवस्थापिका संसदमा दर्ता भएको छ ।
आइतबार ११ बजे व्यवस्थापिका संसदमा बसेको बैंठकले महाअभियोग प्रस्ताव दर्ता भएको सभामुख ओनसरी घर्ती मगरले जानकारी गराएकी छिन् ।
यसअघि बुधबार नै सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एमालेका १५७ जना सांसदहरुले महाभियोग दर्ता गराएका थिए ।  ५ दिनपछिको रस्साकस्सापछि बल्ल महाभियोग प्रस्तावले संसदमा प्रवेश पाएको हो । छलफलका लागि पर्सी ९ गते दिउँसो ३ बजेको समय तोकिएको सभामुखले जानकारी दिएकी छिन् ।
बिहीबारकै बैठकमा महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्ने योजना बनाइसकेको थियो । तर, प्रमुख दलहरुले छलफलका लागि समय मागेको भन्दै संसद बैठक

  • एस काठमाडौं  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी