
काठमाडौं – संघीय मामिाला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय विकास अधिकारी(एलडिओ) हरुको तत्काल सरुवा नगर्ने भएको छ ।
स्थानीय विकास मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै तत्कालका लागि एलडिओ हरुको सरुवा रोकेको हो । साथै,मन्त्रालयले नेपाल सरकारबाट कुनै सूचना नआएसम्म अधिकारीहरुलाई जिल्ला नछोड्न निर्देशन गरेको छ ।
स्थानीय विकास अधिकारीहरुको सरुवाका कारण गाउँपालिका,नगरपालिका तथा सिमा संख्या तथा निर्धारण क्षेत्र असर पर्ने भएकोले तत्कालका लागि जिल्ला नछोडि जान उर्दि जारी गरेको हो ।

- एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्