Skip to content

सरकार फेर्ने हल्ला चलेकैबेला किन भारत जान लागे देउवा ?

Dish Home

अर्थ सरोकार

काठमाडौँ – काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक १९ देखि तीन दिन भारत भ्रमण गर्ने भएका छन् ।
भारतीय राष्ट्रपति प्रणब मुखर्जी नेपालको भ्रमण सकेर दिल्ली फर्किने दिनै देउवा दिल्ली हुँदै गोवा जान लागेका हुन् । भ्रमणमा देउवाले भारतमा उच्च राजनीतिक भेटघाटसमेत गर्नेछन् ।
भारतीय जनता पार्टी निकट थिंक ट्यांक ‘इण्डिया फाउण्डेशन’ ले गोवामा गर्न लागेको एक सेमिनारमा भाग लिन देउवा भरात जान लागेका हुन् ।
उनको उच्च राजनीतिक भेटघाट २० र २१ गते दिल्लीमा हुनेछ ।
  • कान्तिपुर दैनिक
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्