
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – उहाँले बोल्दा चाइनिजमा बोल्ने,मैले सुन्दा अंग्रेजी सुनिने । चीनका राष्ट्रपति सी जिनपिङले चाइनिज बोल्नुभो, मैले अंग्रेजीमा सुनें । तर, अब प्रविधिले यस्तो बनाइदिएको छ कि बीचमा दोभाषेको खासै जरुरत छैन ।
ब्रिक्स सम्मेलनमा यसपटक यस्तै भयो । चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ भाषामा बोलेको कुरा मैले दोभाषेविनै बुझेर जवाफ फर्काए । जिनपिङले चाइनिज भाषामा सुने ‘मैले अंग्रेजीमा बोलें त उहाँले चाइनिजमा सुन्नुभो ।
अनौपचारिक कुराकानीका बेलामा चाहिँ मैले अंग्रेजीमा र सीले चिनियाँ भाषामा बोलेका कुराहरु दोभाषेले रुपान्तरण गरिदिनु भयो ।
फ्रेञ्च भाषामा गरिएको कुराकानी अंग्रेजीमा सुनिने प्रविधि निकै पहिले नै भित्रिइसके पनि चिनियाँ भाषामा यसको प्रयोग भर्खरै भएको हो । चीनमा जनस्तरमा यो प्रविधि सन् २०१७ बाट प्रयोगमा आएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्