
काठमाडौँ – स्वास्थ्य मन्त्रालयमासमेत व्यापक सरुवा भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीरुको असोज १४ गते शुक्रबारमात्र सरुवा भएको हो । सामान्य प्रशासन अन्तर्गत १८ अधिकृतको सरुवा भएको छ ।
त्यस्तै आर्थिक योजना तथा तथ्यांक सेवामा ५ जनाको सरुवा भएको छ । त्यस्तै राजपत्र अनंकित २४ कर्मचारीको पनि विभिन्न ठाउँमा सरुवा भएको छ ।




- नेपाल आज
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्