
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडले सर्वसाधारणका लागि २१ लाख कित्ता सेयरको प्राथमिक निश्कासन गर्ने भएको छ ।
एकसय रुपैयाँ अंकित मूल्यको २१ लाख कित्ता आइपीओ निश्कासनको आवेदन परेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
कुल २१ करोड रुपैयाँ बराबरको आइपीओको निश्कासन तथा व्यवस्थापनमा सानिमा क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ ।
सिनर्जी पावरले दोलखामा १० मेगावाटका सिप्रिङ खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।कम्पनीले कात्तिक ७ गते नेपाल धितोपत्र बोर्डमा आइपीओ निश्कासनका लागि आवेदन दिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्