Skip to content
LAXMI SUNRISE BANK

काठमाण्डौ विश्वविद्यालयमा तालाबन्दी

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले काठमाण्डौ विश्वविद्यालयमा तालाबन्दी गरेको छ ।

विश्वविद्यालय अन्तर्गत एमबीबीएस र डेन्टलका इन्टर्न विद्यार्थीको पारिश्रमिक बराबर हुनुपर्ने यसअघिको सहमति कार्यान्वयन नभएको, भर्ना शुल्कमा एकरुपता नभएको, पूर्वाधार नभएका कलेजलाई सम्बन्धन दिएको, परीक्षामा अनियमितता लगायतका विषयमा असन्तुष्ट जनाउँदै तालाबन्दी गरिएको क्रन्तिकारीका मेडिकल शिक्षा संयोजक डा अच्युत भट्टले जानकारी दिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK